समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
३८ पटक हेरिएको
Shares
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर

सारांश

  • काठमाडौं, मंसिर २५ ।
  • संसारकै राम्रो र महँगो स्कूलमा पढ्ने रहर कसलाई नहोला र ?
  • धनी परिवारका छोराछोरीले पैसाकै बलमा भएपनि महँगो स्कुलरकलेज ताक्छन् तैपनि सबैले अवसर पाउँदैनन् ।

काठमाडौं, मंसिर २५ । संसारकै राम्रो र महँगो स्कूलमा पढ्ने रहर कसलाई नहोला र ? धनी परिवारका छोराछोरीले पैसाकै बलमा भएपनि महँगो स्कुलरकलेज ताक्छन् तैपनि सबैले अवसर पाउँदैनन् । त्यसमाथि गरिबका छोराछोरीले त झन् कसरी कल्पना गर्नु ? संसारकै महँगो र उत्कृष्टमध्येको एक अन्तर्राष्ट्रिय कलेजमा नेपालबाट एक विपन्न परिवारकी छोरीले पढ्ने अवसर पाएकी छन् ।

उनी हुन् चितवनकी १५ वर्षीया अस्मिता अधिकारी । उनले स्विट्जरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन् । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ ।

भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए । नेपालबाट व्यापारी उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अब अस्मिता पनि त्यही कलेजमा जाँदैछिन् जहाँ वार्षिक एक करोडभन्दा बढी शुल्क लाग्छ ।

पढाइ र प्रतिस्पर्धामा अब्बल भएका कारण अस्मिताले उक्त कलेजमा निःशुल्क पढ्ने अवसर पाइन् । समतामा सय रुपैयाँ शुल्कमा पढेकी उनले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला
अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !
अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !
कोरोना संक्रमित युवाले अस्पतालको सातौं तलाबाट हामफाले
कोरोना संक्रमित युवाले अस्पतालको सातौं तलाबाट हामफाले
प्रधानमन्त्रीको गृहजिल्लामा एमालेको प्यानलै विजयी
प्रधानमन्त्रीको गृहजिल्लामा एमालेको प्यानलै विजयी
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !