सरकारप्रति राप्रपा आक्रामक, देशभर भण्डाफोर गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ९, २०८१
|
|
४० पटक हेरिएको
Shares
सरकारप्रति राप्रपा आक्रामक, देशभर भण्डाफोर गर्ने

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कांग्रेस–एमाले गठबन्धन सरकारकै कारण भ्रष्टाचार संस्थागत हुँदै गएको निश्कर्ष निकालेको छ।
  • मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारको कारण देशमा भ्रष्टाचार संस्थागत हुँदै गएको निश्कर्ष निकालेको हो।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कांग्रेस–एमाले गठबन्धन सरकारकै कारण भ्रष्टाचार संस्थागत हुँदै गएको निश्कर्ष निकालेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारको कारण देशमा भ्रष्टाचार संस्थागत हुँदै गएको निश्कर्ष निकालेको हो।

राप्रपाले सरकारको कारण मुलुक अस्तव्यस्त हुँदै गएको समेत निश्कर्ष निकालेको छ। राप्रपाले सरकारविरुद्ध देशैभर भ्रण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले अर्थतन्त्र चलायमान बनाउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई अन्तुलित राख्न नसकेको, देश भुूराजनीतिक चक्रव्यूमा फस्ने खतरा बढेको राप्रपाको निश्कर्ष छ । कांग्रेस–एमालेसहितको दुई तिहाइ बहुमतको नजिकको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा राप्रपाले भण्डाफोर गर्ने निर्णय लिएको हो ।

त्यस्तै, सहकारी पीडितको समस्या समाधानतर्फ पनि सरकारले ध्यान नदिएको राप्रपाको निश्कर्ष छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Daftar Binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    Binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
सन्दिपकाे अर्काे किर्तिमान, बिग ब्यास लिग खेल्ने पहिलाे एसाेसिएट खेलाडी !
सन्दिपकाे अर्काे किर्तिमान, बिग ब्यास लिग खेल्ने पहिलाे एसाेसिएट खेलाडी !
अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध !
२५ हजार रुपैयाँ घुससहित लेखापाल पक्राउ
२५ हजार रुपैयाँ घुससहित लेखापाल पक्राउ
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ