सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज

सारांश

  • काठमाडौं, १ साउन।
  •   सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि माइतीघरमा प्रहरीले लाठीचार्ज गरेको छ ।
  • माइतीघरमा प्रहरीले बनाएको बार तोडेर वानेश्वरतर्फ जान लाग्दा प्रहरीले लाठी र बुट हानेर भीडलाई तितरतबितर पारेको थियो ।

काठमाडौं, १ साउन।  सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि माइतीघरमा प्रहरीले लाठीचार्ज गरेको छ । माइतीघरमा प्रहरीले बनाएको बार तोडेर वानेश्वरतर्फ जान लाग्दा प्रहरीले लाठी र बुट हानेर भीडलाई तितरतबितर पारेको थियो ।

त्यस क्रममा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री आनन्दराज त्रिपाठी  तथा नेविसंघ सिटीइभिटि का  सभापति बिष्णु महतारा उपसभापति लगायत करिब २० जना भन्दा धेरै घाइते भएकाे महताराले बताए  ।

महताराले भने सरकारले  सरकारले सर्वसत्तावादी चरित्र  देखाउन खाेजेकाे बिराेधमा हामिले र्याली निकालेका थियाैँ तर शान्तिपुर्ण र्यालीममा प्रहरीले दमन गर्याे ।’ घाइतेको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको महताराले बताए । नेविसंघले जुम्लामा आमरण अनसनरत डा‍ गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
सुधारको बाटामा सार्वजनिक यातायात
सुधारको बाटामा सार्वजनिक यातायात
आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे
आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक
स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग