सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १६, २०८१
|
|
४० पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ।
  • सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो।

काठमाडौं। सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो।

आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो। पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका उनी अहिले कास्की प्रहरी हिरासतमा छन्।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेका जोशीले त्यहाँ रहँदा सहकारीको ठूलो रकम अपचलन गरेको आरोप छ। जोशीका व्यापारिक साझेदारहरु गितेन्द्रबाबु राई फरार छन् भने रवि लामिछानेलाई राजनीतिक पहुँचमा सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

जोशीले गोर्खा मिडिया खोल्ने र सहकारीबाट लगानी ल्याउने सबै आईडिया नै रवि लामिछानेको रहेको बयानसमेत दिइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाषाको पोल्टामा नासाको रोड सेफ्टी मिडिया अवार्ड
भाषाको पोल्टामा नासाको रोड सेफ्टी मिडिया अवार्ड
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
घाँटी रेटिएको अवस्थामा बन्दीपुरको झाडीमा एक व्यक्तिको शव फेला
घाँटी रेटिएको अवस्थामा बन्दीपुरको झाडीमा एक व्यक्तिको शव फेला
रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
टिफरको ठक्करबाट महिलाको मृत्यु
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
महाकाली सिँचाइ तेस्रो चरण : परीक्षण गरिँदै मूल नहर
महाकाली सिँचाइ तेस्रो चरण : परीक्षण गरिँदै मूल नहर
अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन
अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन