सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे

सारांश

  • जनकपुरधाम : अवैद्य निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन्।
  • सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर्ता संचालनमा रहेको विद्यालयलाई किन कार्वाहीको लागि पत्र काटेको भन्दै गालीगलौज गर्दै कार्याकक्षमै सोमबार झापड र चप्पलले हानेका हुन्।
  • कार्यालयका अन्य कर्मचारीहरु सो ठाउँमा उपस्थित रहेको अवस्थामा रायले सहायक जिशिअ यादवलाई कुटपिट गरे पनि उनलाई हालसम्म कुनै कारबाही भएको छैन्।

जनकपुरधाम : अवैद्य निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन्।

सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर्ता संचालनमा रहेको विद्यालयलाई किन कार्वाहीको लागि पत्र काटेको भन्दै गालीगलौज गर्दै कार्याकक्षमै सोमबार झापड र चप्पलले हानेका हुन्।

कार्यालयका अन्य कर्मचारीहरु सो ठाउँमा उपस्थित रहेको अवस्थामा रायले सहायक जिशिअ यादवलाई कुटपिट गरे पनि उनलाई हालसम्म कुनै कारबाही भएको छैन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?