‘साईली’ गीतबाट चर्चा कमाएकी मेनुकाको दुर्घटना

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
‘साईली’ गीतबाट चर्चा कमाएकी मेनुकाको दुर्घटना

सारांश

  • काठमाडौं, १४ माघ ।
  • ‘साईली’ गीतबाट चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् ।
  • नेपाली चलचित्र आफ्नो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा परेकी हुन् ।

काठमाडौं, १४ माघ । ‘साईली’ गीतबाट चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । नेपाली चलचित्र आफ्नो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा परेकी हुन् ।

हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी मेनुका सोही चलचित्रको प्रेसमिटबाट फर्किदै गर्दा उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा उनको दाहिने खुट्टटा भाँचिएको छ ।

उनले अभिनय रहेको चलचित्र ‘साढे ७’ को पनि टेलर रिलिज भइसकेको छ । जुन चलचित्र फागुन ११ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?