साग खेल्ने महिला क्रिकेट टिमको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
साग खेल्ने महिला क्रिकेट टिमको घोषणा

सारांश

  • काठमाडौं ।
  • नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।
  • नेपालले सागका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो ।

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । नेपालले सागका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । यस्तै तीन वैकल्पिक खेलाडी समेत छनोट गरिएको छ ।

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ । साग अन्तर्गत क्रिकेटमा भारत र पाकिस्तानले भने सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमः

रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवर

वैकल्पिक खेलाडीः

ज्योति पाण्डे, संगीता राई, अस्मिना कर्माचार्य

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रमिक हक अधिकार कागजमै सीमित
श्रमिक हक अधिकार कागजमै सीमित
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
मुख्यमन्त्री पोखरेल भन्छन् : नाममा विवाद छैन, सहमतिमा राजधानी
मुख्यमन्त्री पोखरेल भन्छन् : नाममा विवाद छैन, सहमतिमा राजधानी
चीनलाई नटेर्ने ताइवानी राष्ट्रपति को हुन्?
चीनलाई नटेर्ने ताइवानी राष्ट्रपति को हुन्?
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?