सुनको भाउमा बृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सुनको भाउमा बृद्धि

सारांश

  • काठमाडौं, २० चैत ।
  • सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बृद्धि भएको छ ।
  • सुन आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौं, २० चैत । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बृद्धि भएको छ । सुन आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?