सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ५, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड

सारांश

  • काठमाडौं  ।
  • नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ।
  • तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भिड देखिएको हो।

काठमाडौं  । नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ। तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भिड देखिएको हो।

काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ। काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ।

मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ। बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ।

आज बेलुका यमदीपदान शुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टीका मनाउने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
एनआरएनएको संरचना परिवर्तनलाई लिएर जर्मनीमा नेपालीको झगडा
एनआरएनएको संरचना परिवर्तनलाई लिएर जर्मनीमा नेपालीको झगडा
डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार
डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार
दोस्रो टी–२०मा इंग्ल्याण्ड पराजित
दोस्रो टी–२०मा इंग्ल्याण्ड पराजित
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य

तपाईंले छुटाउनुभयो कि?