‘सेक्स’मा चरमसुखका ८ रोचक रहस्य !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
‘सेक्स’मा चरमसुखका ८ रोचक रहस्य !

सारांश

  • जब शरीरिक सम्वन्ध राखिन्छ तब शरीरमा उत्तेजना पैदा हुन्छ तब रक्त चाप बढ्छ ।
  • रगतको ‘फ्लो’ वाँकी भागमा दगुर्न थालेपछि मांशपेशिको तनाव कम हुन्छ ।
  • यौन सम्वन्धको दौरानमा भने यो चरमसुखको अवस्था हो ।

जब शरीरिक सम्वन्ध राखिन्छ तब शरीरमा उत्तेजना पैदा हुन्छ तब रक्त चाप बढ्छ । रगतको ‘फ्लो’ वाँकी भागमा दगुर्न थालेपछि मांशपेशिको तनाव कम हुन्छ ।

यौन सम्वन्धको दौरानमा भने यो चरमसुखको अवस्था हो । चरमसुखका वारेमा कैयौं भ्रमहरू रहेका छन् र सही जानकारी धेरै थोरैलाई मात्र हुन्छ । यस्तोमा यस वारे जानकारी राख्नु आवश्यक छ । यहाँ यस्तै ८ रहश्यका वारेमा जानकारी दिइने छ ।

१० महिलामा चरमसुख – अमेरिकी वयस्कहरूको ठूलो संख्यामा गरिएको सर्भेक्षणमा यो खुलासा भएको छ कि महिलामा पुरुषभन्दा ३ गुणा बढी चरमसुख हुन्छ । हरेक ३ महिलामा एकले आफ्नो पतिसंग चरमसुख प्राप्त गर्दैनन् । करिव ८० प्रतिशत महिलाले यौन सम्वन्धमा चरमसुख प्राप्त गर्दैनन् । हस्त मैथुनबाट भने उनीहरूलाई चरमसुख प्राप्त गर्न कुनै कठिनाइ नरहने बताइन्छ ।

२० पुरुषमा स्खलन विनानै चरमसुख — स्खलन र चरमसुख दुई फरक प्रकृया हुन् । चरमसुखको अनुभुत मस्तिष्कले गर्छ भने विर्य वाहिर निश्कनु सृंखलावद्ध संकुचनले हुन्छ ।

३० प्रसवका दौरान पनि कुनै महिलाले चरमसुख प्राप्त गर्छन् — वच्चा जन्माउँदा पनि कुनै महिलाले चरमसुख प्राप्त गर्छन् तर, यस्तो महिलाको संख्या निक्कै कम भएको एक सर्भेले देखाएको छ ।

४० चरमसुखपछि खुसी — चरमखुसीपछि तपाई पहिलेभन्दा बढी खुसी, स्वस्थ्य र उर्जावान महशुस गर्नुहुन्छ । किनभने चरमसुखको दौरान तपाईको मस्तिष्कले एक खालको केमिकल फाल्दछ जसलाई ‘पीइए’ नामले चिनिन्छ ।

५० नियमित चरमसुखले डिप्रैशन हटाउँछ – नियमित चरमसुख प्राप्त गर्नेको शरीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ । यसले चिसो र इन्फेक्सनबाट छुट्कारा दिलाउँछ ।
६० बढ्दो उमेरसंगै चरमसुख बढ्छ — उमेर बढेसंगै चरमसुख प्राप्त गर्ने क्षमता बढ्ने गर्छ ।

७० चरमसुखको व्श्वि रेकर्ड – १९९६ मा एक क्यालिफोर्नियाँकी एक महिलाले ४५ सेकेण्ड चरमसुख प्राप्त गरेकी थिइन् । यो नै विश्वमा अहिलेसम्मको धेरै समय प्राप्त गरेको चरमसुख मानिएको छ ।

८० २० प्रतिशत महिलालाई ‘किस’ बाट चरमसुख – अध्ययन्अनुसार १० प्रतिशतले व्यायामको दौरान, केहीले स्तन स्पर्शका दौरान र २० प्रतिशतले ‘किस’ गर्दा चरमसुख प्राप्त गर्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?