स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
५४ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ ।
  • आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताए ।

उनले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिए । “राजदूत छिट्टै बेलायत फर्किंदै छन् । यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल ग¥यौँ”, मन्त्री बस्नेतले भने, “बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा बिर्टिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी
बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी
जीप दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर फर्किएका पाँचजनाको मृत्यु
जीप दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर फर्किएका पाँचजनाको मृत्यु
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
3 Reels in Online Slots Which Affect Your Chances of Winning
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
सोमबार २४४० जना कोरोना संक्रमित थपिए
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना
आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन
आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा