हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन

सारांश

  • काठमाडौं ३० फागुन ।
  • सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ ।
  • हतियार बोकेर हिँडेको फेला परे गोली हान्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

काठमाडौं ३० फागुन । सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । हतियार बोकेर हिँडेको फेला परे गोली हान्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ ।

बिना हतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तालाई पनि उच्च निगरानी राख्न निर्देश छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
मिटर ब्याजको पासोमा सिंगै गाउँ
मिटर ब्याजको पासोमा सिंगै गाउँ
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी
एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं
सुरु भयो ठूला दलको ध्यान प्रदेश २ मा, पहिलो बन्न आ–आफ्नै रणनीति ..
सुरु भयो ठूला दलको ध्यान प्रदेश २ मा, पहिलो बन्न आ–आफ्नै रणनीति ..
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
२७ गैंडा मार्ने कैदी यसो भन्छन : कैद भुक्तानपछि समाज सेवा गर्न चाहन्छु !
२७ गैंडा मार्ने कैदी यसो भन्छन : कैद भुक्तानपछि समाज सेवा गर्न चाहन्छु !
नेपाल आइडल सिजन २ को ‘फिनाले’ आज
नेपाल आइडल सिजन २ को ‘फिनाले’ आज
दुर्घटना हुनेमा मापदण्डविनाका सडक बढी !
दुर्घटना हुनेमा मापदण्डविनाका सडक बढी !

तपाईंले छुटाउनुभयो कि?