हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
सारांश
- विवेकशील साझा पार्टीकी नेत्रृ रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् ।
- उक्त पार्टीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भनिन्, “अब हाम्रो पार्टीलाई विश्वास गर्नुस्, हामी टायर बालेर होइन फूल रोपेर राजनीतिमा सुगन्ध झार्न चाहन्छौँ ।
- ” “राजनीतिमा ‘फेल’ भएका नेतालाई जनताले पटकपटक सत्तामा पु¥याएर फेल भएकाले मुलुकलाई ‘पास’ गर्न सक्दैन, तसर्थ यो निर्वाचनमा मतदाताले नयाँ चित्र र चरित्रलाई जिताउनु पर्छ”–नेत्री रञ्जनाको भनाई थियो ।
विवेकशील साझा पार्टीकी नेत्रृ रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् ।
उक्त पार्टीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भनिन्, “अब हाम्रो पार्टीलाई विश्वास गर्नुस्, हामी टायर बालेर होइन फूल रोपेर राजनीतिमा सुगन्ध झार्न चाहन्छौँ ।”
“राजनीतिमा ‘फेल’ भएका नेतालाई जनताले पटकपटक सत्तामा पु¥याएर फेल भएकाले मुलुकलाई ‘पास’ गर्न सक्दैन, तसर्थ यो निर्वाचनमा मतदाताले नयाँ चित्र र चरित्रलाई जिताउनु पर्छ”–नेत्री रञ्जनाको भनाई थियो ।
“लोकतन्त्र ल्याउने पार्टी र त्यसका नेताले राजनीतिमा लुटतन्त्र पनि भित्र्याए फलस्वरुप मुलुकमा विकास भएन, अराजकता बढ्यो, दिन प्रतिदिन हामी पछौटेपनमा बाँच्न बाध्य भयौँ ।”
विवेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नं को २ (ख) का उम्मेदवार डा. विनोद कर्ण, क्षेत्र नं १ को (क) का उम्मेदवार दयाराम थारु र (ख) का उम्मेदवार ज्योति परियारले आपmूहरुले चुनाव जितेमा राजनीतिक क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्ने विश्वास दिलाएका थिए ।
Babu Ram Paudel
Tero ne kam xena 1 set jitne hoina
Shiva Narayan Shrestha
Dherai ramro
Mohan Kayasta
Herera Maja garne hamro Aadat .
Aq Suman
Kam xaina nani beleima jagir khoja bamghatbandhan le 5 barsa sarkar chalaye paxi nepal ma aru paty ni rahanna
Ashok Kumar
तेस्तो समय त सत्य युगमा मात्र आउछ चेलि ???यो कलियुग हो सपपनामा त तेस्तो कुरा देखिदैन भने बास्तबिकमा त कता हो कता ? नपत्याउने कुरा नगरेकै राम्रो ?
Kiran Sharma
Good be be
Dmbr Sresta
तराजुलाई भोट दिनु भन्दा घरमा सुतेर बस्नु बेस्ट
Rajiv Jung Thapa
Yee Nani kina karaki holin bichara
Madhukar Pandey
खै के झर्ने हो
Jaya Neupane Gorkhali
K hoo dd bujhiyena k vanna khojnu vako hoo kunni
Ram Rai Rai
I like you