हिमालमा हिमपात, पहाड र तराईमा वर्षाँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
हिमालमा हिमपात, पहाड र तराईमा वर्षाँ

सारांश

  • देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।
  • काठमाडौं उपत्यकाको आकाश बादलले ढाकिएको छ ।

देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।

काठमाडौं उपत्यकाको आकाश बादलले ढाकिएको छ । दुई दिन यता उपत्यकाको पहाड आसपास तुषारो परेको छैन । तर, घाम राम्ररी नलाग्नाले चीसो बढेको छ ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज रातिको मौसम पनि दिउँसोको जस्तै हिमपात र मध्यम वर्षाको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षण अस्पताल महाराजगञ्जमा झडप
शिक्षण अस्पताल महाराजगञ्जमा झडप
प्रधानमन्त्री ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन !
प्रधानमन्त्री ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन !
दुईवटी  स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )
दुईवटी स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )
देवकोटासँग जोडिएको एक बिरामी:  पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
देवकोटासँग जोडिएको एक बिरामी: पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !
माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
Here’s how B-town celebs wishes their dads on Father’s Day!
Here’s how B-town celebs wishes their dads on Father’s Day!
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड