हेटौँडामा वृद्ध दम्पती मृत भेटिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
हेटौँडामा वृद्ध दम्पती मृत भेटिए

सारांश

  • हेटौँडा ।
  • मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् ।
  • हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

हेटौँडा । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै
नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने
मन्त्री अधिकारी सवार हेलिकप्टर दाह्रेढुंगामा दुर्घटना
मन्त्री अधिकारी सवार हेलिकप्टर दाह्रेढुंगामा दुर्घटना
ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी
ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी
वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो
वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
सपनामा पनी सञ्जीव धरहराबाट खसिरहेको देख्छन्…
सपनामा पनी सञ्जीव धरहराबाट खसिरहेको देख्छन्…
एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ
एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते
सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते