१०औ रास्ट्रपति रनिङ सिल्ड अन्तर मा.वि प्रतियोगिता समापन हुदैँ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२० पटक हेरिएको
Shares
१०औ रास्ट्रपति रनिङ सिल्ड अन्तर मा.वि प्रतियोगिता समापन हुदैँ

सारांश

  • अस्बिन खड्का, १३ जेठ ।
  •  उदयपुर मा  जारि १०औ रास्ट्रपति रनिङ सिल्ड अन्तर मा .
  • बि प्रतियोगिता अाइतबार(आज) समापन हुदैछ ।

अस्बिन खड्का, १३ जेठ । उदयपुर मा  जारि १०औ रास्ट्रपति रनिङ सिल्ड अन्तर मा . बि प्रतियोगिता अाइतबार(आज) समापन हुदैछ ।

यहि जेठ ११ गते देखि १३ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा उदयपुर जिल्ला भरी का छनौट भएर आयका स्कुल हरु बीच खेल भएको थियो।   भलीबल,कबडी ,कराते,हाई जम्प,लङ जम्प ,१०० मीटर देखि १००० मी सम्म को दौड,लगायत बिभिन्न विधामा खेल हरु खेलाईएको जिल्ला खेलकुद विकास समीती का कोषाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए।

उक्त रास्ट्रपति रनिङ सिल्ड अन्तर मा,बि प्रतियोगिताको उद्घाटन जिल्ला समबन्य समीती का उप प्रमुख गंगा राई ले गरेकका  थिए भने आज को समापन कार्यक्रम मा पनि जिल्लाका बिभिन्न कार्यालय का प्रमुखको उपस्थित मा समापन गरिने श्रेष्ठले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
​मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
​मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाली महिला बेच्ने मानव तस्करको ‘नयाँ बाटो’ भेटियो
नेपाली महिला बेच्ने मानव तस्करको ‘नयाँ बाटो’ भेटियो
कात्तिक ८ गते शुक्रबारको राशिफल यस्तो छ
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक

तपाईंले छुटाउनुभयो कि?