५२ हजार मतले एमाले अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
२४ पटक हेरिएको
Shares
५२ हजार मतले एमाले अगाडि

सारांश

  • काठमाडौँ, १ पुस , मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ ।
  • निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ः३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् ।
  • त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

काठमाडौँ, १ पुस , मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ः३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?