दुर्लभ पाटेबाघ मृत भेटियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
दुर्लभ पाटेबाघ मृत भेटियो

सारांश

  • काठमाडौं २६,माघ ।
  • चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदी किनारस्थित जर्नेलीघाटमा करिब १३ वर्षको वयस्क भाले पाटे बाघ मृत फेला परेको छ।
  • मृत बाघको शरीरमा घाउ नै घाउ भेटिएकाले अर्को भाले बाघसँग जुधेर मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिएका छन् ।

काठमाडौं २६,माघ ।चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदी किनारस्थित जर्नेलीघाटमा करिब १३ वर्षको वयस्क भाले पाटे बाघ मृत फेला परेको छ।

मृत बाघको शरीरमा घाउ नै घाउ भेटिएकाले अर्को भाले बाघसँग जुधेर मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिएका छन् ।योसँगै दुईवटा बाघको मृत्यु भइसकेको छ ।२०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । अघिल्लो पटकको गणनामा भन्दा चितवनमा बाघको संख्या घटेको पाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

When ‘Sanju’ star Vicky Kaushal meets real-life Kamli, Paresh Ghelani!
When ‘Sanju’ star Vicky Kaushal meets real-life Kamli, Paresh Ghelani!
गत आवको कामपाको राजस्व दश अर्ब २५ करोड
गत आवको कामपाको राजस्व दश अर्ब २५ करोड
सुशान्त सिंह राजपुतको कोठाको ताला फोड्नेले खोले यस्तो रहस्य
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
मेपछि दायर कुनै पनि मुद्दामा खानलाई पक्राउ नगर्न आदेश : आईएचसी
मेपछि दायर कुनै पनि मुद्दामा खानलाई पक्राउ नगर्न आदेश : आईएचसी
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)

तपाईंले छुटाउनुभयो कि?