बसमा ज्येष्ठ नागरिक, पत्रकारलाई निःशुल्क

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बसमा ज्येष्ठ नागरिक, पत्रकारलाई निःशुल्क

सारांश

  • डोटी ।
  • डोटीको शिखर नगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसमा पत्रकार, अपांगता भएका व्यक्ति, असहाय, ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।
  • नगरपालिकामा मंगलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए ।

डोटी । डोटीको शिखर नगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसमा पत्रकार, अपांगता भएका व्यक्ति, असहाय, ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।

नगरपालिकामा मंगलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए ।

नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरभित्र रहेका अपांगता भएका व्यक्ति, असहायलाई सेवासुविधा दिन सो निर्णय गरिएको नगरप्रमुख सीताराम जोशीले बताए । पत्रकारलाई समाचार संकलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगरबसमा निःशुल्क यात्राको व्यवस्था गरिएको बताए ।

नगरपालिकाले गरेको उक्त निर्णयलाई स्थानीयवासीले स्वागतयोग्य काम भनेर खुशी व्यक्त गरेका छन् । नगरपालिकाले केही महीनाअघि मात्रै दुई नगरबस सञ्चालनमा ल्याएको छ । अरु गाडीभन्दा त्यस नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?
अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, नेपाल-भारत सीमा पनि बन्द
भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, नेपाल-भारत सीमा पनि बन्द
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
मन्त्रालयकै तथ्यांक गडबढ देखियो, नेपालको भूभाग गायव
मन्त्रालयकै तथ्यांक गडबढ देखियो, नेपालको भूभाग गायव
सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका
सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !

तपाईंले छुटाउनुभयो कि?