डोल्पाको ‘बख्खु’मा प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
डोल्पाको ‘बख्खु’मा प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु-याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् ।
  • डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु-याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् । डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।

“डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ” प्रधानमन्त्री ओलीले भने, “पातला बस्तीमा भौतिक सुविधा पु-याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय,सडक, स्वास्थ्यचौकी, यातायात,खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ ।”

कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिनेमा प्रधानमन्त्रीको जोड दिंदै त्यसपछि कर्णालीको परिचय बदलिने र कर्णाली सुगम हुनेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रथम बुद्धभूमी महोत्सव सुरु
प्रथम बुद्धभूमी महोत्सव सुरु
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
मान्छे नडुब्ने मृतसागर अरब विकासको कसरी बन्यो माध्यम
मान्छे नडुब्ने मृतसागर अरब विकासको कसरी बन्यो माध्यम
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
सांसदको गुनासो  राष्ट्रियसभामाथि प्रश्न किन ?
सांसदको गुनासो  राष्ट्रियसभामाथि प्रश्न किन ?
काँडाघारीबाट अपहरित ११  वर्षीय बालक मृत फेला
काँडाघारीबाट अपहरित ११ वर्षीय बालक मृत फेला
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार