न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने
सारांश
- काठमाडौं ७,चैत।
- क्राइस्टचर्चमा बन्दुकधारीको आक्रमणबाट ५० जनाको ज्यान गएपछि न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने भएको छ प्रधानमन्त्री जासिन्डा अरडर्नले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेकी छन् ।
- बीबीसी का अनुसार अप्रिल ११ बाट त्यससम्बन्धी नयाँ कानून लागू हुने जनाएको छ।
काठमाडौं ७,चैत। क्राइस्टचर्चमा बन्दुकधारीको आक्रमणबाट ५० जनाको ज्यान गएपछि न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने भएको छ प्रधानमन्त्री जासिन्डा अरडर्नले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेकी छन् ।बीबीसी का अनुसार अप्रिल ११ बाट त्यससम्बन्धी नयाँ कानून लागू हुने जनाएको छ।
आक्रमणको ६ दिनपछि हामी सैन्य स्टाइलका अर्धस्वचालित र एसल्ट राइफलमाथि प्रतिबन्धको घोषणा गर्दै छौं’, प्रधानमन्त्री जासिन्डाको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया