मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु

सारांश

  • उदयपुर ३०,चैत।
  • सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरण गाँउपालिका वडा नं.
  • २ चाँदनी चौकमा मोटरसाइकल दुर्घटना मा परी एक जनाको ज्यान गएको छ ।

उदयपुर ३०,चैत।सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरण गाँउपालिका वडा नं.२ चाँदनी चौकमा मोटरसाइकल दुर्घटना मा परी एक जनाको ज्यान गएको छ ।

अग्निसाइर कृष्णासावरण गाउँपालिका–३ बस्ने चनेश्वर जोशीले चलाइरहेको बा.२६प ६००२ नम्बरको मोटरसाइकल शनिबार बिहान १ बजेतिर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा अग्निसाइर कृष्णसवरण गाँउपालिका वडा नं.२ चाँदनी चौकमा २० बर्षीय जोशीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि विराटनगर पुर्‍याइए पनि बिहान ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ कर्मचारी सरुवा
‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ कर्मचारी सरुवा
जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिँदै
जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिँदै
कात्तिक ११ गते मंगलवारको राशिफल यस्तो छ
कात्तिक ११ गते मंगलवारको राशिफल यस्तो छ