पतिलाई खुकुरीले हानेर मारेपछि …

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
पतिलाई खुकुरीले हानेर मारेपछि …

सारांश

  • सुनसरी ।
  • सुनसरीमा एक पत्नीले आफ्ना पतिलाई खुकुरीले हानेर मारेको आरोप लागेको छ ।
  • सुनसरीको ईनरुवा नगरपालिका-७ खिरखिरिया मुसहरी टोलबस्ने २२ वर्षीय मुकेश ऋषिदेवलाई आफ्नी २० वर्षीया श्रीमती बिमला ऋषिदेवले धारिलो हतियारले हानेर मारेको प्रहरीले जनाएको छ ।

सुनसरी । सुनसरीमा एक पत्नीले आफ्ना पतिलाई खुकुरीले हानेर मारेको आरोप लागेको छ । सुनसरीको ईनरुवा नगरपालिका-७ खिरखिरिया मुसहरी टोलबस्ने २२ वर्षीय मुकेश ऋषिदेवलाई आफ्नी २० वर्षीया श्रीमती बिमला ऋषिदेवले धारिलो हतियारले हानेर मारेको प्रहरीले जनाएको छ ।

बिमलाले धारिलो हरियार प्रहार गर्दा आइतबार राति मृत्यु भएको प्रहरीले बताएको छ । पतिको मृत्यु भएपछि फरार भएकी बिमलाको प्रहरीले खोजी भैरहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?