स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित

सारांश

  • काठमाण्डाै – स्पेनीस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ ।
  • गएराति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो ।
  • भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाकाे एकमात्र गोल निर्णायक बन्यो ।
काठमाण्डाै – स्पेनीस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ । गएराति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो । भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाकाे एकमात्र गोल निर्णायक बन्यो ।
खेलको २३ औं मिनेटमा एड्रीले गरेको गोल नै अन्तिममा भालेकानोलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।
पुरै खेलमा रियलले आधा दर्जन प्रहार गरेपनि गोल गर्न सकेन । जसका कारण रियल अंक तालिकामा पछाडी परेको छ ।
लिगको उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियल अब तेस्रो स्थानमा रहने पक्का जस्तै बनेको छ ।
दोस्रो स्थानको एट्लेटिको भन्दा रियल नौ अंकले पछाडी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
टेलिकमको भोजमा ब्ल्याक लेबल फालाफाल
टेलिकमको भोजमा ब्ल्याक लेबल फालाफाल
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण: मुख्य अभियुक्तनेपाल ल्याँइदै
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
नेकपा स्थायी समिति :मन माझियो कि झन् भाँचियो ?
नेकपा स्थायी समिति :मन माझियो कि झन् भाँचियो ?
रामेछापमा २० प्रतिशत मत खस्यो
रामेछापमा २० प्रतिशत मत खस्यो

तपाईंले छुटाउनुभयो कि?