बिना ब्यायाम तौल घटाउने उपायहरु…..
सारांश
- * खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।
- * प्रशस्त मात्रामा पानी पिउने ।
- *कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।
* खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।
* प्रशस्त मात्रामा पानी पिउने ।
*कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।
* स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।
*ताजा जुसको सेवन गर्नुपर्छ ।
* खानामा सलादको मात्रा बढी सेवन गर्ने ।
* चिनी तथा गुलिया चकलेट नखाने ।
* मासु र तारेका खानाको सेवनकम गर्नु उपयुक्त हुन्छ ।
यी उपायहरु अपनाउनाले तपाइँको शरीरको तौल नियन्त्रण तथा कम गर्न मद्दत मिल्छ ।
(Diazepam)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया