पुष्प र शिल्पाको लोभी आँखा
सारांश
- बसन्त थापा र लक्ष्मी मल्लको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
- आफ्नो मन नामको युट्यूव च्यानलबाट सार्वजनि भएको दोहोरी गीतको भिडियोमा कलाकार पुष्प खड्का र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।
- गीतमा बसन्त थापाकै संगीत रहेको छ ।
बसन्त थापा र लक्ष्मी मल्लको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । आफ्नो मन नामको युट्यूव च्यानलबाट सार्वजनि भएको दोहोरी गीतको भिडियोमा कलाकार पुष्प खड्का र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।
गीतमा बसन्त थापाकै संगीत रहेको छ । थापा चर्चित लोकदोहोरी साल पात टपरी हुनीका पनि संगीतकार हुन् । कृष्ण केसीको शव्द रहेको गीतको भिडियोको कोरियोग्राफी र निर्देशन शिव विकले गरेका छन् । अनिल केसी यो गीतको निर्माता हुन् ।
भिडियो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया