यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?

सारांश

  • १, स्वास्थ्यप्रद कोलेस्ट्रोल स्तर दीनकै बदाम सेबन गर्नाले तपाइमा भएको खराब ए.
  • डि.
  • एल कोलेस्ट्रोललाई घटाँउछ जबकी राम्रो एच.

१, स्वास्थ्यप्रद कोलेस्ट्रोल स्तर
दीनकै बदाम सेबन गर्नाले तपाइमा भएको खराब ए. डि. एल कोलेस्ट्रोललाई घटाँउछ जबकी राम्रो एच.डि.एल कोलेस्ट्रोल बढाउनमा पनि मद्दत गर्दछ । यो एकदमै महत्वपूर्ण हुन्छ किनकि तपाइको शरिरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने तपाईको शरीर एकदमै जोखिम अवस्थामा रहन्छ साथै शरीर अस्वस्थता हुन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने तपाइलाई हृदयघात हुने शरीरमा झट्का लाग्ने साथै परिधिय धमनिमा समस्या आउन सक्छ । यि समस्याहरुलाई केही मात्रामा न्यूनीकरण गर्नमा बदाम रेगुलार सेबनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

२, बलियो र चमकदार कपाल
बदाम तपाइको कपालको स्थितिमा सुधार ल्याउनमा जति कपाललाई चाहिने सबै भिटामिन तथा खनिजजन्य पदार्थ हुन्छन त्यो सबै बदाममा समाबेश भएको हुन्छ , त्यसैले पनि बदाम कपालका लागि एकदमै उपयोगी देखीन्छ । तपाइको कपाललाई भिटामिन इ र भिटामिन बी तपाइको कपाल स्वास्थ्य राख्नको लागि चाहिने भिटामिनहरु हुन जुन भिटामिन बदाममा पाइन्छ । र बदाम रेगुलर सेवन गर्नाले तपाइको कपाल थप बलियो र साइनी हुन्छ ।

३, मुटु सम्बन्धि रोगको खतरामा कमि
बदाममा त्यस्ता धेरै तत्वहरु पाइन्छ जसले हाम्रो मुटुको अवस्था एकदमै स्वास्थप्रद राख्दछ । दिनकै बदामको उपयोग गर्नाले कोलेस्ट्रोल कन्ट्रोल हुने हुँदा मुटु का भल्भहरुले पनि राम्रो सँग रगत परिचालन गर्नमा मद्दत गर्दछ । मुटुका भल्भहरुले राम्रो सँग रगत परिचालन गर्नमा मद्दत पुर्याउने हुँदा मुटुमा लाग्न सक्ने कुनै पनि मुटु रोग लाग्न बाट बचाउँछ । यसले गर्दा मुटुको अवस्था राम्रो हुन्छ जसले पुरै शरिर सन्तुलित राख्नमा मद्दत पुर्याउँछ ।

४, चाउरिपना घटाउँछ
हमि सबै जना यो चाहन्छौँ कि हाम्रो शरिर उमेर नपुग्दै बुढो भएको जस्तै नदेखियोस् तर सबैको शरीर यस्तो हुदैन उमेर नपुग्दै छालामा चाउरीपना देखिने हुदाँ बुढो भको जस्तो हुने पनि धेरैका भएको दखिन्छ । बदामको सेबन गर्नाले केहि मात्रामा कम गर्न सकिन्छ किनकि छाला चाउरिने शरिरमा भिटामिन इ को कमिले हुन्छ , बदाममा भिटामिन इ पाइन्छ जसले छाला चाउरिनबाट बचाँउछ । बदाममा एउटा सेतो पदार्थ पाइन्छ जसमा अत्याधिक मात्रामा प्रोटिन पाइन्छ जसले छालालाई चम्काउनमा मद्दत गदर्छ ।

५ , राम्रो पाचनप्रकृयामा सघाउँछ
प्रीबायोटिक्सको एउटा मुख्य स्रोत भनेको बदाम हो । जुन हाम्रो हिम्मत बढाउनमा र राम्रो बैक्टीरिया को बिकास गर्नमा समर्थन गर्दछ । आंत बैक्टीरिया भोजन और दवाओं से पोषक तत्वों के चयापचय के लिए जिम्मेदार है। यो आँतको सँक्रमणबाट बचाउँनुका साथै रगतलाई राम्रो बनाउनलाई मद्दत पुर्याउँदछ र भिटामिन इ पनि बनाउँदछ ।

६ ,मोटोपना घटाउनमा सहयोग
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ , मोटोपनले ग्रसीत हुनुहुन्छ यदि त्यसो हो भने तपाइले एक पटक यो उपाय अपनाउनेकी , यदि तपाइ बदाम रेगुलर बेसमा सेवन गर्नु हुन्छ भने केहि फरक देख्न सक्नुहन्छ । यद्यपि बादामले धेरै बोसो र क्यालोरीहरू समावेश गर्दछ तापनि तिनीहरू वास्तवमा तपाईं आफ्नो तौलसक्नुहुनेछ। अध्ययनले देखाउँछ कि खानेका फलहरू भोजनको बीचमा धैर्यताको भावनामा योगदान दिन सक्दछ, जसले यसलाई अनावश्यक भोजनको उत्साहको प्रतिरोध गर्न सजिलो पार्दछ। दैनिक दिनका खानेकुराहरू प्रत्येक दिनको समयमा कम कार्बोहाइड्रेट उपभोग गर्छन्।

७, दिमागको तेजीलोपना बढाउनमा मद्दत
एक अध्ययनले बताएको छ कि तपाईंको आहारमा धेरै भिटामिन ई प्राप्त भयो भने तपाइको उमेरको संज्ञानात्मक गिरावटलाई रोक्न, मेमोरी सुरक्षित गर्न र तपाईंको दैनिक सतर्कता बढाउन मद्दत गर्दछ।र प्रोटीनले मस्तिष्कको कोशिकाहरूलाई मर्मत गर्न मद्दत गर्दछ, यसैले संज्ञानात्मक प्रकृयामा सुधार गर्दछ। आफ्नो दिमाग स्वस्थ राख्यो भने सम्पूर्ण जीवनमा अल्जाइमरको रोगको खतरा बाट बच्न मद्दत गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल
पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल
विकासमा एक भएर काम गर्ने तेह्रथुमबाट जित्ने र हार्ने नेताको प्रतिबद्धता
विकासमा एक भएर काम गर्ने तेह्रथुमबाट जित्ने र हार्ने नेताको प्रतिबद्धता
नेताहरुको दादागिरी र युवाहरूको हनुमानगिरी
नेताहरुको दादागिरी र युवाहरूको हनुमानगिरी
पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा आयोग
पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा आयोग
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित
कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित
मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
देशलाई फेरि मध्यावधि चुनावमा लाने प्रयास

तपाईंले छुटाउनुभयो कि?