रक्तचन्दनसहित दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
५५ पटक हेरिएको
Shares
रक्तचन्दनसहित दुई जना पक्राउ

सारांश

  • बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
  • महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखिएको उक्त रक्तचन्दन बरामद गरिएको हो ।
  • उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भईरहेको बताइएको छ ।

बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखिएको उक्त रक्तचन्दन बरामद गरिएको हो ।

उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भईरहेको बताइएको छ ।रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय बुझाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्दबाबा आइसियूबाट पक्राउ
सिद्दबाबा आइसियूबाट पक्राउ
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
नेकपा एमलेकी  उम्मेदवार कुटिईन्
नेकपा एमलेकी उम्मेदवार कुटिईन्
राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने
राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने
सुन्दर अनुहारको लागि अमला यसरि प्रयोगमा ल्याउन सकिन्छ
सुन्दर अनुहारको लागि अमला यसरि प्रयोगमा ल्याउन सकिन्छ
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल
अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल
आगोले जलेर चारको मृत्युपछि गाउँ नै शोकमा
आगोले जलेर चारको मृत्युपछि गाउँ नै शोकमा
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव