दरबारमार्गको भिक्ट्री क्लबमा भिषण आगलागी
सारांश
- दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ ।
- अहिले दमकलले आगो निभाउने प्रयार जारी राखेको छ।
- अग्लो स्थानमा भएका कारण आगो नियन्त्रणमा लिन सुरुमा कठिनाई भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।
दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ । अहिले दमकलले आगो निभाउने प्रयार जारी राखेको छ। अग्लो स्थानमा भएका कारण आगो नियन्त्रणमा लिन सुरुमा कठिनाई भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको छ। क्षतिको विवरण आउन बाँकी रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया