सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
५५ पटक हेरिएको
Shares
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए

सारांश

  • बलिउड सुपरस्टार तथा भाइजान सलमान खान आज ५४ औँ वर्षमा प्रवेश गरेका छन् ।
  • उनले आफ्नो ५४ औँ जन्मदिन घरपरिवार र साथीभाईका साथ भव्य तरिकाले मनाएका छन् ।
  • उनले आफ्नो जन्मदिनको तस्बिर र भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।

बलिउड सुपरस्टार तथा भाइजान सलमान खान आज ५४ औँ वर्षमा प्रवेश गरेका छन् । उनले आफ्नो ५४ औँ जन्मदिन घरपरिवार र साथीभाईका साथ भव्य तरिकाले मनाएका छन् ।

उनले आफ्नो जन्मदिनको तस्बिर र भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । उक्त तस्बिर र भिडियोले आज सामाजिक सञजालमा निकै चर्चा बटुलेको छ । भिडियोमा सलमानले आफ्नो भतिजालाई काखमा राखेर केक काटिरहेको देख्न सकिन्छ ।

भिडियोमा सलमान आफ्नो परिवारका साथ घेरिएका छन् । जन्मदिनको पार्टी सलमानका भाई सोहेलले आयोजना गरेका थिए । उक्त पार्टी बलिउडका चर्चित कलाकारहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
नेकपाले सभामुख नछोड्ने
नेकपाले सभामुख नछोड्ने
केजरिवालको सपथ रामलीला मैदानमा
केजरिवालको सपथ रामलीला मैदानमा
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
तिनाउ खोलामा अज्ञात शव भेटियो
तिनाउ खोलामा अज्ञात शव भेटियो
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
सप्तरीमा बम विष्फोट गराउन खोज्ने दुई पक्राउ, बम निष्क्रिय
सप्तरीमा बम विष्फोट गराउन खोज्ने दुई पक्राउ, बम निष्क्रिय