दुई कम्पनीको शेयर कारोबार फुकुवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
दुई कम्पनीको शेयर कारोबार फुकुवा

सारांश

  • काठमाडौँ ३ कार्तिक।
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ।
  • नेप्सेले हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो।

काठमाडौँ ३ कार्तिक। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २४ बमोजिम बुझाउनु पर्ने वार्षिक शुल्क नबुझाएका कारण यी दुई कम्पनीसहित २५ कम्पनीको शेयर कारोबार नेप्सेले कात्तिक २ गते रोक्का गरेको थियो। नविकरण शुल्क बुझाएपश्चात यी दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो।(मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?