महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३, २०७८
|
|
४१ पटक हेरिएको
Shares
महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

सारांश

  • जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै पक्षमा मतदान गर्ने भएको छ।
  • ठाकुर पक्ष यसअघि केपी ओली निकट रहँदै आएका थिए।
  • ठाकुर पक्षले आइतबार दिउँसो देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको जसपा स्रोतले जानकारी दिएको छ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै पक्षमा मतदान गर्ने भएको छ।

ठाकुर पक्ष यसअघि केपी ओली निकट रहँदै आएका थिए। ठाकुर पक्षले आइतबार दिउँसो देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको जसपा स्रोतले जानकारी दिएको छ।

ठाकुर पक्षमा १३ सांसद छन्। उता जसपाको उपेन्द्र यादव पक्षका १९ जना सांसदहरुले यसअघि नै शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

जसपाका ३४ सांसदमध्ये २ जना निलम्बित छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलीदेखि सार्वजनिक सवारी चल्ने
भोलीदेखि सार्वजनिक सवारी चल्ने
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा
खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा
यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुर्नजन्म
यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुर्नजन्म
को बन्ला नेपाल शेर्पा संघमा अध्यक्ष ?
को बन्ला नेपाल शेर्पा संघमा अध्यक्ष ?
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
होली खेलेको पैसाबाट बिरामीलाई फलफूल
होली खेलेको पैसाबाट बिरामीलाई फलफूल
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
पद्मश्री साहित्य पुरस्कारको अन्तिम दौड: उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक
पद्मश्री साहित्य पुरस्कारको अन्तिम दौड: उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार