महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १९, २०७९
|
|
३३ पटक हेरिएको
Shares
महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ।
  • इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ। इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ।

मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन थालेको काठमाडौं महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँबायाँ दूध डेरीमा रहेका पसलहरू हटाउन निर्देशन दिएको हो। २४ घण्टा समय दिएर काठमाडौंको सौन्दर्य, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसाय हटाउन निर्देशन दिएका उनले बताए।

(https://www.solidstonefabrics.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’ खोज्दै ओली र प्रचण्ड
एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’ खोज्दै ओली र प्रचण्ड
विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी
विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 
कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ

तपाईंले छुटाउनुभयो कि?