कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल
सारांश
- काठमाडौं।
- बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६-२ को जित निकालेको छ।
- सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ।
काठमाडौं। बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६-२ को जित निकालेको छ। सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ।
गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरेका थिए।
कप्तान ह्यारी केनले दुई गोलको अवसर सृजना गरेका थिए । इरानका मेहदी तारेमीले दुई गोल फर्काए। जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
gateio
I have read your article carefully and I agree with you very much. This has provided a great help for my thesis writing, and I will seriously improve it. However, I don’t know much about a certain place. Can you help me? https://www.gate.io/pt/signup/XwNAU
binance
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.