वाग्मती र गण्डकीका प्रदेश सभा सदस्यकाे शपथ आज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
४२ पटक हेरिएको
Shares
वाग्मती र गण्डकीका प्रदेश सभा सदस्यकाे शपथ आज

सारांश

  • काठमाडाैं ।
  • वाग्मती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले आज पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दै छन् ।
  • वाग्मती प्रदेशका प्रदेश सभाका प्रदेश सभा सदस्यकाे शपथ मकवानपुरको हेटौंडास्थित वाग्मती प्रदेश सभा सचिवालयमा दिउँसाे २ बजे हुने तय भएकाे छ ।

काठमाडाैं । वाग्मती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले आज पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दै छन् ।वाग्मती प्रदेशका प्रदेश सभाका प्रदेश सभा सदस्यकाे शपथ मकवानपुरको हेटौंडास्थित वाग्मती प्रदेश सभा सचिवालयमा दिउँसाे २ बजे हुने तय भएकाे छ ।

जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले १ सय ९ जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुहुनेछ । ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुधबार  प्रदेश सभाकाे ज्येष्ठ सदस्यका रुपमा शपथ लिनुभएकाे थियाे ।

यस्तै गण्डकी प्रदेश सभा सदस्यले पनि आज शपथलिँदै छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभाका अन्य सदस्यलाई  पद तथा गाेपनीयताकाे शपथ गराउनुहुने प्रदेश सभा सचिवालयले जनाएकाे छ । बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङससँग बुधबार ज्येष्ठ सदस्यकाे शपथ लिनुभएकाे थियाे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance Norādījuma bonusa kods

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज
सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?
माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते
‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य
‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता
बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता
बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने
बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?