आज प्रतिनिधिसभाको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
४९ पटक हेरिएको
Shares
आज प्रतिनिधिसभाको बैठक बस्दै

सारांश

  • प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ ।
  • नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
  • संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
अमेरिकाले अनलाइन कक्षा लिएर बसेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने
अमेरिकाले अनलाइन कक्षा लिएर बसेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
बहुविवाह गरेर भागेका कमल विक प्रहरीको फन्दामा
बहुविवाह गरेर भागेका कमल विक प्रहरीको फन्दामा
३ महिनामा  ८ अर्ब ५३ करोड बराबरको मोबाइलफोन आयात
३ महिनामा ८ अर्ब ५३ करोड बराबरको मोबाइलफोन आयात
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल
ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल