कोशी प्रदेश सरकारले पाएन विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कोशी प्रदेश सरकारले पाएन विश्वासको मत

सारांश

  • विराटनगर ।
  • अन्ततः कोशी प्रदेश सरकार ढलेको छ ।
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

विराटनगर । अन्ततः कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

सरकारमा सहभागी दलहरुले समर्थन फिर्ता लिएपछि विगत एक महिनादेखि अल्पमतमा रहेको कोशी सरकारका मुख्यमन्त्री कार्कीले आज पुनः विश्वासको मत मागेका थिए । जसमा उन को पक्षमा ४६ मत परेको थियो । विपक्षमा भने ४३ मत परेको थियो । आज ९३ मध्ये ८९ सदस्य उपस्थित रहेका थिए ।

एमाले र राप्रपाका गरि ४६ सांसदहरू सरकारको पक्षमा देखिए भने बाँकी दलहरु विपक्षमा देखिएका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका एक सांसद छन् । यहाँ सरकार बनाउन ४७ सिटको आवश्यक पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो:  सभापति देउवा
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो: सभापति देउवा
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
Congratulations! Filmmaker Rajkumar Gupta ties the knot with ‘No One Killed Jessica’ actress Myra Karn!
Congratulations! Filmmaker Rajkumar Gupta ties the knot with ‘No One Killed Jessica’ actress Myra Karn!
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
एक दिन मिस वर्ल्ड जितिन्छ
एक दिन मिस वर्ल्ड जितिन्छ
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द

तपाईंले छुटाउनुभयो कि?