दार्चुलामा बेवारिसे शव फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
५३ पटक हेरिएको
Shares
दार्चुलामा बेवारिसे शव फेला

सारांश

  • खलङ्गा ।
  • दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ ।
  • जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

खलङ्गा । दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार दिउँसो फेला परेको हो । बालिकाको शवलाई भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
Submit Order Birdes-to-be – Are They Doing Better in The United Kingdom Than Other Countries?
चैते छठ आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन
मध्यराति पत्रकारमाथि कुटपिट
मध्यराति पत्रकारमाथि कुटपिट
आगलागी हुँदा २६ लाख बराबरको क्षति
पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?
पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु