कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
५१ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्

सारांश

  • काठमाडौँ ।
  • आज शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय भएको छन् ।
  • बैठकमा सहभागी एक नेताका अनुसार संसदको अवरोध खुलाउने, संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकबारे छलफलको एजेण्डा तय गरिएको छ ।

काठमाडौँ । आज शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय भएको छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार संसदको अवरोध खुलाउने, संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकबारे छलफलको एजेण्डा तय गरिएको छ ।

यसैगरी, चालु आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयन, संघीय संसदमा नेपाली कांग्रेसको प्रभावकारी भूमिका, सरकारलाई अनुरोध गर्ने विषय पनि छलफलको एजेण्डा तय गरिएको छ ।

सरकारलाई अनुरोध गर्ने विषय अन्तरगत अविरल वर्षाका कारण बढीपहिरोले गर्दा भएको धनजन क्षति, उद्दार, राहत एवं पुनर्स्थापना, पशुचौपायामा लागेको लम्पी स्किन रोगका कारण भएको क्षति, सोको रोकथाम तथा किसानहरुलाई राहत, देशका विभिन्न भागमा फैलिएको डेंगु र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोग रोकथाम तथा उपचार महंगी, प्रभावकारी सेवा प्रभाव र सुशासन जस्ता विषयलाई समेटिएको छ ।

यस्तै विविध र शोक प्रस्तावहरु पनि एजेण्डामा समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
रहस्यमय सुन बेपत्ता, रहस्यमय छानबिन र रहस्यमय प्रहरी भूमिका
रहस्यमय सुन बेपत्ता, रहस्यमय छानबिन र रहस्यमय प्रहरी भूमिका
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
सिलाइकटाइप्रति बढ्दो आकर्षण
सिलाइकटाइप्रति बढ्दो आकर्षण
बांग्लादेशमा शक्तिशाली समुद्री आँधी
बांग्लादेशमा शक्तिशाली समुद्री आँधी
मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो
मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त