हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने

सारांश

  • काठमाडौं।
  • नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा एसएक्स भेरिएन्ट एक्सटर एसयुभी सार्वजनिक गरेको छ।
  • हुन्डाई एक्सटर ५ सिटयुक्त एसयुभी हो।

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा एसएक्स भेरिएन्ट एक्सटर एसयुभी सार्वजनिक गरेको छ। हुन्डाई एक्सटर ५ सिटयुक्त एसयुभी हो। यो कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हो।

एक्सटर ई, एस, एसएक्स र एसएक्स ९०० गरी चार भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ।

त्यसैगरी क्रुज कन्ट्रोल, ६ एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रीलगायत फिचर यसमा छन्। बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्विल, फ्युचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डिआरएल दिइएको छ।

१८५ एमएम ग्राउन्ड क्लियरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचना दिन इन्कार गर्नेलाई कारबाही
सूचना दिन इन्कार गर्नेलाई कारबाही
नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड
नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
नेपालकाे शानदार जित, ३ अाेभर मै लक्ष्य पुरा !
नेपालकाे शानदार जित, ३ अाेभर मै लक्ष्य पुरा !
नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात
एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात
भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे
भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे