सुनको मूल्यमा एकैदिन अठार सयको वृद्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
सुनको मूल्यमा एकैदिन अठार सयको वृद्धि

सारांश

  • काठमाडौँ ।
  • आज साताको पहिलो कारोबारको दिन सुनको मुल्यमा १८ सय रूपैयाँले वृद्धि भएको छ ।
  • आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार दुई सय पुगेको हो ।

काठमाडौँ । आज साताको पहिलो कारोबारको दिन सुनको मुल्यमा १८ सय रूपैयाँले वृद्धि भएको छ । आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार दुई सय पुगेको हो ।

यो हालसम्मकै उच्च हो । यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघले गत शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको जनाएको छ ।

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?