दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
  • दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएकोमा न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएकोमा न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दु:ख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेकोमा सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा पुन: पक्राउ गरेको थियो। यससँगै प्रसाईं रिहा हुने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइलका आधारमा यसरी पक्राउ परे दीपक मनाङे
मोबाइलका आधारमा यसरी पक्राउ परे दीपक मनाङे
वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो
वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो
कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी
नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
आज बुधबार, यस्तो छ तपाईंको राशिफल

तपाईंले छुटाउनुभयो कि?