राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको महाष्टमीको दिन मङ्गलबार नक्साल भगवती मन्दिरको दर्शन गरेका छन्।

काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको महाष्टमीको दिन मङ्गलबार नक्साल भगवती मन्दिरको दर्शन गरेका छन्।

महाष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Meilleur code de parrainage Binance

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/en/register?ref=JHQQKNKN

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?