आगलागीबाट धनमाल क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
४५ पटक हेरिएको
Shares
आगलागीबाट धनमाल क्षति

सारांश

  • बाँके, २६ भदौ नेपालगंज उपमहानगरपालिका–१८ पुष्पलाल चोक नजिक दिनेश गुप्ताको टिनको छाना भएको मोटरसाइकल ग्यारेजमा मोटरसाइकलबाट पेट्रोल निकाल्ने क्रममा आइतबार आगलागी हुँदा ग्यारेजसँग जोडिएका अम्बे अटो पार्ट, रितु किराना पसल, अन्सारी आल्मुनियम, न्यु सुर्खेती रेष्टुरन्ट र बराल रिकन्डिसनमा समेत आगलागी भएर करीव ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
  • आगलागी स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके, २६ भदौ
नेपालगंज उपमहानगरपालिका–१८ पुष्पलाल चोक नजिक दिनेश गुप्ताको टिनको छाना भएको मोटरसाइकल ग्यारेजमा मोटरसाइकलबाट पेट्रोल निकाल्ने क्रममा आइतबार आगलागी हुँदा ग्यारेजसँग जोडिएका अम्बे अटो पार्ट, रितु किराना पसल, अन्सारी आल्मुनियम, न्यु सुर्खेती रेष्टुरन्ट र बराल रिकन्डिसनमा समेत आगलागी भएर करीव ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागी स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
उपत्यकामा धुलोधुँवाले प्रदुषण वर्षभरिकै उच्च
उपत्यकामा धुलोधुँवाले प्रदुषण वर्षभरिकै उच्च
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण
छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण
स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा
स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा
स्थानान्तरित रकम फिर्ता प्रयास जारी
स्थानान्तरित रकम फिर्ता प्रयास जारी
रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?
रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?
१३ अर्बका आयोजना सुस्त
१३ अर्बका आयोजना सुस्त
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य