आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
५७ पटक हेरिएको
Shares
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

सारांश

  • काठमाडौं ।
  • सरकारले आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ ।
  • मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

काठमाडौं । सरकारले आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

पेट्रामेलियम आपूर्तिमा सहज व्यवस्थापन गर्न नसेको, निगम भित्र गुटबन्दी गरेकोजस्ता आरोपमा उनलाई  बर्खास्त गरिएको हो ।

यसैगरी आयल निगमभित्रको अनियमितता तथा पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा आर्थिक हिनामिना गरेको विषय पनि मन्त्रिपरिषद्को बैंठमा उठेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
कर्मचारी समायोजन छिटो गर्न निर्देशन
कर्मचारी समायोजन छिटो गर्न निर्देशन
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
फोक्सोमा कसरी बोसो जम्मा हुन्छ
फोक्सोमा कसरी बोसो जम्मा हुन्छ
यस्तो छ सुन काण्डको कहानी- लहरो तान्दा पहरो
यस्तो छ सुन काण्डको कहानी- लहरो तान्दा पहरो
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ