वाम होइन, दाम गठबन्धन होः विप्लव
सारांश
- ८ कात्तिक, काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादीको गठबन्धनलाई ‘दाम र नामका लागि भएको गठबन्धन’ भनेका छन् ।
- अक्टोबर क्रान्ति दिवसको अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा विप्लवले एमाले र माओवादीसँगै कांग्रेसको चर्को आलोचना गरे ।
८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादीको गठबन्धनलाई ‘दाम र नामका लागि भएको गठबन्धन’ भनेका छन् ।
अक्टोबर क्रान्ति दिवसको अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा विप्लवले एमाले र माओवादीसँगै कांग्रेसको चर्को आलोचना गरे ।
एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उनीहरुले भनेको जस्तो साम्यवाद नभई अहिलेको भन्दा पनि खतरानाक पूँजीवाद आउने उनको विश्लेषण छ । विप्लवले अघि भने, ‘एमाले र माओवादी केन्द्रको गठबन्धन वाम होइन, दाम र नामका लागि भएको हो ।’
विव्लवले कांग्रेस संग्राहलयमा राख्न मात्र योग्य रहेको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया