छठ पूजा गर्न राष्ट्रपति कमलपोखरी जाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
छठ पूजा गर्न राष्ट्रपति कमलपोखरी जाने

सारांश

  • ९ कात्तिक, काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा सहभागी हुने भएकी छन् ।
  • राष्ट्रपति भण्डारी राजधानीको कमलपाेखरीमा आयोजना गरिएको छठ पूजा समारोहमा सहभागी हुन लागेकी हुन् ।

९ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा सहभागी हुने भएकी छन् । राष्ट्रपति भण्डारी राजधानीको कमलपाेखरीमा आयोजना गरिएको छठ पूजा समारोहमा सहभागी हुन लागेकी हुन् ।

छठ पर्व समारोहमा सहभागी भएर राष्ट्रपति भण्डारीले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम छ ।

त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनलाई हाँडीगाउँस्थित गहनापोखरीमा आयोजना गरिएको छठ पूजा समारोहमा निम्तो दिइएको छ ।

प्रचारप्रसार संयोजक आनन्द गुप्ताका अनुसार, उपराष्टपति पुनसहित राजनीतिक दलका नेताहरुलाई समेत बोलाइएको छ । उपराष्टपति जाने या नजाने भन्नेबारे भने टुंगो लागिसकेको छैन । गहनापोखरीमा साँझ ५ बजे अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलि बिहान पनि उदाउँदो सूर्यलाई अर्घ दिएर प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा
बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !
बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !
उपनिर्वाचनको तयारी तीव्र
उपनिर्वाचनको तयारी तीव्र
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै
ओलीले भने,  बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
ओलीले भने, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।