ड्युक ३९० सीसीको इन्जिनमा बजाज डोमिनार ४००

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १४, २०७३
|
|
६८५ पटक हेरिएको
Shares
ड्युक ३९० सीसीको इन्जिनमा बजाज डोमिनार ४००

सारांश

  • एजेन्सी – बजाजको नयाँ बाइक डोमिनार ४०० भारतीय बजारमा बिक्री वितरण जनवरी १७ बाट प्रारम्भ गरिएको छ ।
  •  यो हाल लोकप्रिय रहेको बजाज पल्सरको अपग्रेडेड भर्सन हो ।
  • यसमा बजाज केटीएम ड्युक ३९० सीसीको इन्जिन राखिएको छ ।

एजेन्सी – बजाजको नयाँ बाइक डोमिनार ४०० भारतीय बजारमा बिक्री वितरण जनवरी १७ बाट प्रारम्भ गरिएको छ ।

यो हाल लोकप्रिय रहेको बजाज पल्सरको अपग्रेडेड भर्सन हो । यसमा बजाज केटीएम ड्युक ३९० सीसीको इन्जिन राखिएको छ । जसले ३५ बीएचपी पावर र ३० एनएमको टर्क प्रदान गर्छ ।

मस्कुलर डिजाइनमा निर्माण गरिएको यो बाइकले क्रुजर बाइकको अनुभूति प्रदान गर्छ । यसको फरक प्रकारको हेडल्याम्पले बाइकको लुक्स नै परिवर्तन गरेको छ । यसमा पुरै डिजिटल स्पिडोमिटर छ । साथै यसको मूल्य भारतीय बजारमा रु एक लाख पचासह हजार तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश
आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश
रुपन्देहीको गाई फार्ममा सामूहिक हत्या
रुपन्देहीको गाई फार्ममा सामूहिक हत्या
ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?
ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल
एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल
दिउसै हतियार किनबिच !
दिउसै हतियार किनबिच !
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई

तपाईंले छुटाउनुभयो कि?