पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
सारांश
- २८ कात्तिक, काठमाडौं ।
- ललितपुरको पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी भएको छ ।
- मंगलबार साँझ आगलागी भएपछि अहिले त्यहाँ आगो नियन्त्रणका लागि त्यहाँ काठमाडौं, ललितपुर र भक्तपुरको वारुणयन्त्र पुगेको छ ।
२८ कात्तिक, काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी भएको छ ।
मंगलबार साँझ आगलागी भएपछि अहिले त्यहाँ आगो नियन्त्रणका लागि त्यहाँ काठमाडौं, ललितपुर र भक्तपुरको वारुणयन्त्र पुगेको छ ।
अबको १० मिनेटभित्र आगो नियन्त्रणमा आउने प्रहरी परिसर, ललिपुरले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया