विप्लव समूहका तीन पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
विप्लव समूहका तीन पक्राउ

सारांश

  • आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिनुभयो ।
  • प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिनुभयो ।

प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन् । उनीहरुलाई आइतबार निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय
निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय
तातोपानी नाका सञ्चालनमा आएपछि तस्कर सक्रिय
तातोपानी नाका सञ्चालनमा आएपछि तस्कर सक्रिय
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
प्रधानमन्त्री भाेली बझाङको अवलोकन गर्न जाँदै
प्रधानमन्त्री भाेली बझाङको अवलोकन गर्न जाँदै
तानसेन नगरपालिकाको बजेट रु ६९ करोड
तानसेन नगरपालिकाको बजेट रु ६९ करोड
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु
बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु

तपाईंले छुटाउनुभयो कि?